व्यवसायमा पत्रकार शर्मा

दाङको घोराहीमा स्मार्ट मोवाइल सेन्टरको उद्घाटन भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे र नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले सेन्टरको उद्घाटन गर्नुभएको हो ।

Buddha International Hospital

Advertise with us

पत्रकार पाण्डव शर्माले घोराहीको सहिद गेट नजिकै सञ्चालनमा ल्याएको स्मार्ट मोवाइल सेन्टरमा विभिन्न कम्पनीका मोवाइल पाइनुका साथै यो सँग सम्बन्धीत समाग्रीहरु पाइने सञ्चालक शर्माले बताउनुभयो ।

Advertise with us