राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानको अवस्था दयनिय.. फोटो फिचर सहित

Advertise with us

राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानको अवस्था दयनिय रहेको छ | फोहोर ब्यबस्थापना नभएका कारण अस्पातल अस्तब्यस्त भएको छ भने बिरामी कुरुवाहरु आँफैले अस्पातलका कोठा तथा शौचालय सरसफाइ गर्न वाध्य भएका छन |

Buddha International Hospital

Advertise with us