दोस्रो मेयरकप फुटबल हुने

घोराही, माघ ३ । दाङको घोराहीमा शुक्रबार देखी दोस्रो मेयरकप रनिङ फुटवल प्रतियोगिता हुनेभएको छ । घोराही उपमहानगरपालिकाको आयोजनामा गतबर्ष देखी मेयरकप फुटवल प्रतियोगिताको आयोजना थालेको हो ।

Buddha International Hospital

Advertise with us

प्रतियोगितामा १९ वटै वडाका खेलाडीहरु सहभागि हुने सामाजिक विकास समितिका संयोजक भरत अर्यालले जानकारी दिनुभयो । मध्यान्न १२ बजे नगरपालिकाबाट ¥याली निकाल्ने र १ बजे भरतपुर खेल मैदानमा प्रतियोगिताको उद्घाटन गरिने भएको छ । उद्घाटन खेल वडा नम्बर वडा नम्बर ७ र १६ विच हुने छ ।