मकर संक्रान्ति र माघी पर्वको शुभकामना

देउखुरी, पुस । प्रदेश सभा सदस्य रेवतीरमण शर्माले मकर संक्रान्ती तथा माघी पर्व २०७५ को अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । मकर संक्रान्ती र माघी पर्वको अवसरमा शुभकामना शन्देस मार्फत स्वदेश तथा विदेशमा वस्ने नेपाली दाजुभाई तथा दिदी बहनीहरुको शुख, शान्ति र समृद्धीको कामना गर्दै शुभकामना दिनुभएको हो ।

Buddha International Hospital

Advertise with us

हरेक चाड पर्वले नेपालीहरुमा सद्भाव, एकता, मित्रता, मेलमिलाप र सहिष्णुता बढाउने बताउदै हर्षाेल्लासका साथ पर्व मनाउन सवैमा अनुरोध गर्नु भएको छ ।

माघेसंक्रान्ति र माघी पर्वले विभिन्न जातजाति बिच एक आपसमा भाईचाराको सम्वन्ध बढाई भौगोलिक, धार्मिक, सांस्कृतिक, जातिय र भाषिक विविधतालाई आपसमा गाँसेर सामाजिक सद्भाव, राष्ट्रिय एकता, साझा नेपाली पहिचान, अनेकतामा एकता कायम गर्नमा महत्वपूर्ण योग्दान खेलको शुभकामना सन्देशमा उल्लेख गर्नु भएको छ ।