प्लाष्टिक जलाउन खोज्दा आफ्नै अनुहार जल्याे

Advertise with us

दाङ पुस २८ । प्लाष्टिक जलाउँदा खोज्दा घोराहीमा एक व्यापारीको आफ्नै अनुहार नै जलेको छ । घोराही उप–महानगरपालिका वडा नं. १५ स्थित काठेकोहल चोकमा इलेक्ट्रोनिक्स पसल सञ्चालन गर्दै आएका कुलबहादुर चौधरीको आफ्नै अनुहार जेलेको हो ।

Buddha International Hospital

Advertise with us

काठेकोहल चोकबाट पसल सार्ने क्रममा पसलबाट निस्किएका प्लाष्टिक जन्यवस्तु जलाउँदा उनको मुख जलेको हो । चौधरीले पटक–पटक सडकमै फोहर जलाउँदै आएका थिए ।