जेष्ठ नागरिकलाई खाद्यन्न सहयोग

फोटो ः रीता लामा

थारु कल्याणकारिण सभा दाङले महोत्सवको अघिल्लो दिन बुधवार घोराही १६ तेरौटेमा रहेको बृद्ध आश्रमका खाद्यन्न सहयोग गरेको छ । घोराही उपमहानगरपालिकाकी कार्यवाहक मेयर सीता न्यौपानेको विशेष उपस्थितीमा बृद्धबृद्धाहरुलाई चामल, तेल, पिठो फलफुल, दाल लगायतका सामाग्री दिइएको थियो । कार्यक्रममा कल्याणकारिणी सभाका अध्यक्ष भुवन चौधरी, थारु पत्रकार संघका अध्यक्ष सन्तोष दहित, पत्रकार प्रकाश चौधरी, पत्रकार महासंघका अध्यक्ष आरके शितल, मगर पत्रकार संघका अध्यक्ष प्रेम राम्जा, गणतन्त्र दैनिकका दिपक जिएम, राप्ती समाचार दैनिकका रीता लामा लगायतको सहभागिता रहेको थियो ।

 

Buddha International Hospital
Advertise with us

Advertise with us