अजय देवगनको ‘तानाजी’ १०० करोड क्लबमा

अजय देवगनको १०० औं चलचित्र ‘तानाजी : द अनसंग वारियर’ १०० करोड क्लबमा प्रवेश गरेको छ।

Blog Post Ad

चलचित्र समीक्षक एवं व्यापार विश्लेषक तरन आदर्शले आफ्नो ट्विटर ह्यान्डलमार्फत चलचित्रले ६ दिनमा (बुधबारसम्म) १०० करोड रूपियाँ कमाई गरेकोे बताएका छन्।

Blog Post Ad

उनका अनुसार चलचित्रले पहिलो दिन (गत शुक्रबार) १५.१० करोड रूपियाँको कारोवार गरेको थियो। यस्तै, चलचित्रले शनिबार २०.५७ करोड, आइतबार २६.२६ करोड, सोमबार १३.७५ करोड, मंगलबार १५.२८ करोड रूपियाँ कमाई गरेकाे थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *