मानव भ्रुण भेटियो

दाङमा फालिएको अबस्थामा मानव भ्रुण भेटिएको छ ।

दाङ घोराही उपमहानगरपालिका वडा नं. १६ बाहुनडाँडामा फालिएको अबस्थामा मानव भ्रुण भेटिएको प्रहरीले बताएको छ ।

Buddha International Hospital

सोमबार साँझ चारबजेतिर करिब तीन-चारमहिना जस्तो देखिने भ्रुण भेटिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले बताए ।

Advertise with us

उक्त भ्रुणलाई केही दिन अघि फालिएको हुन सक्ने पाण्डेले बताए । यस बिषयमा खोजतलाई भईरहेको उनको भनाई छ ।