जीतपछीको उल्लाहस ( फोटो फिचर )

वलीको मृत्युको पीडाबाट मुक्त हुन नपाउँदै विमलालाई चुनावमा होमिनु प¥यो । गालामा आँसुका टाटाहरु मेटिएका थिएनन् । विमलालाई यस्तो परिस्थिती आईप¥यो, जीवनमा कहिल्यै नसोँचेको राजनीतिको भिडमा शोकाकुल अनुहार लिएर होमिनुप¥यो