कुसारी दाजुभाईद्वारा अग्नि पिडितलाई सहयाेग

दाङका पत्रकार देविराम कुसारीका दाजुभाईले तुलसीपुरका अग्नि पिडित व्यापारी भिम प्रशाद घिमिरेलाई अार्थिक सहयाेग गरेका छन् । दाङ निवासी पत्रकार कुसारी र अमेरिका निवासी उहाका कान्छा भाइ टिकाबहादुर कुसारीले पिडित घिमिरेलाई नगद पाच हजार पाच रुपैया अार्थिक सहयाेग प्रदान गर्नुभएकाे हाे ।

Buddha International Hospital

Advertise with us

पत्रकार कुसारीले अाज ( अाईतवार) पिडित घिमिरेकाे घरमै गएर चेम्वर अफ कमर्ष दाङका अध्यक्ष टाेपबहादुर घर्तिकाे राेहवरमा साे रकम हस्तान्तरण गर्नुएकाे थियाे । त्यस अवसरमा अाफु पनि अग्नि पिडित हुदाकाे समस्यालाई सम्झिएर सहयाेग गरेकाे पत्रकार कुसारीले वताउनु भएकाे थियाे ।

घरमै अाएर व्यक्तिगत नगद सहयाेग गरेकाेमा चेम्वर्ष कमर्षका अध्यक्ष घर्तिले पत्रकार कुसारीलाई धन्यवाद दिनुभएकाे थियाे । मंसिर २८ गते विहान भएकाे अागलागिमा पिडित घिमिरेकाे अन्नपुर्ण ट्रेडर्स पुर्णरुपले जलेर पाच कराेड भन्दा बढि क्षेति भएकाे थियाे ।

Advertise with us