नेपाल फोटोग्राफर महासघको उपाध्यक्षमा जोशी सर्वसम्मत

दाङ जिल्ला उधोग बाणिज्य सघका उधोग उपाध्यक्ष वसन्त जोशी नेपाल फोटोग्राफर महासघको उपाध्यक्ष तथा प्रदेश न ५ को सम्योजकमा सर्वसम्मत निर्वाचित हुनु भएको छ ।

Buddha International Hospital

Advertise with us

त्येसैगरी दाङ जिल्ला फोटोग्राफर एशोसियसन का अध्यक्ष गणेश कुमार दङाल सचीवमा र पुर्ब अध्यक्ष होमराज भट्टराई सदस्यमा सर्वसम्मत निर्वाचित हुनुभयको छ ।

त्येसै गरि महासघको अध्यक्ष मा महेन्द्र प्रसाद उपाध्याय (बुटवल) ४ न प्रदेशको उपाध्यक्ष मा दुर्गा प्रसाद पौडेल महासचिव भवदेव थापा (काठमाडौ) कोषाध्यक्ष मा मोतीराम सुवेदी (पोखरा) सदस्य मा माधब प्रसाद पन्थ, कमला तिवारी पन्थ , दिनेश अर्याल , रामचन्द्र बेलवासे (बुटवल) ध्रुव सापकोटा , निपिन खतिवडा (चितवन) केशर बहादुर थापा (सुर्खेत) लोकेश अधिकारी (झापा) नारायण प्रसाद जोशी (पर्वत) रबिनाथ दाहाल (पोखरा) सर्वसम्मत निर्वाचित हुनु भएको छ ।