फरार प्रतिवादी दुइ बर्ष पछि पक्राउ


घोराही, १४ पुस । चोरी मुद्दामा संलग्न घोराही उपमहानगरपालिका १८ फुर्सेकालीका रमन बूढामगरलाई प्रहरीले पक्राउ गरेको छ ।


Advertise with us
अघिल्लो २०७३ पुस ९ गते बाके जिल्ला अदालतबाट फैसला भए पनि हालसम्म फरार रहेका बुढामगरलाई पहरीले शनिवार दिउसो पक्राउ गरेका छ ।

Buddha International Hospital

तत्कालिन समयमा बाके जिल्ला अदालतले बुढालाई एक महिना कैद र रु एक लखा ७५ हजार ३१० रुपैया जरिवाना तोकेको थियो । लुकीछिपी बसेको भन्ने बिशेष सुचनाको आधारमा पक्राउ गरेको प्रहरी निरिक्षक राजन गौतमले जानकारी दिए ।