महिलाहरुलाई सावुन वनाउने तालिम

दाङ, १२ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा उद्यमी महिलाहरु लाई १ दिन सावुन निर्माण तालिम दिएको छ । जिल्लाका १५ उद्यमीहरु लाई तालिम दिएको तालिम संयोज विन्दु दाहालले जानकारी दिइन ।

Buddha International Hospital

Advertise with us

उनका अनुसार संघलेकेही समय पछि सर्फ, अगरवती, दालमोट, भुजा वनाउने तालिम प्रदान गर्ने छ । सिप सिकेर महिलाहरु उद्यमी वन्न सहयोग पुगोस भनेर यस प्रकारको तालिम दिएको उद्योग वाणिज्य संघका अध्यक्ष नारायणप्रसाद भुसालले जानकारी दिए ।

सहभागिहरुले आफुहरु सिप सिकेर व्यवसायिक रुपमा अगाडि वढने बताएका थिए । तालिमका प्रशिक्षकमा लाइफ पोइन्ट प्रिसियज फयुचर ड्रिमका दिपक केसी रहेका थिए ।

Advertise with us