देउखुरीमा सवारी दुर्घटना हुदा एक जना गम्भीर घाइते

NIC ASIA Bank

शिवु खनाल

Ghorahi Bachat

देउखुरी, २२ असाेज | देउखुरीमा सवारी दुर्घटना हुदा एक जना युवक गम्भीर घाइते भएका छन् । राप्ती गाउँपालिका माैरिघाट देखि सतवरीया तर्फ जादै गरेकाे रा ५ प १५१ नम्बरको माेटरसाईकल सडकमा कुकुरसंग ठाेक्किदा लमही नगरपालिका वडा नम्बर ८ भाैका निवासी २२”वर्षिय महेश चाैधरी गम्भीर घाइते हुनु भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरिक्षक प्रज्वल थपलियाले जानकारी दिनुभयाे ।

Center Point

घाइते चाैधरीकाे लमही अस्पतालमा उपचार भैरहेको छ ।

City Garden