जखेरामा आन्तरिक पर्यटकको घुइँचो

दिवाकर पोख्रेल
देउखुरी, कातिक । दाङको प्रशिद्ध पर्यटिकय क्षेत्र जखेरामाआन्तरिक पर्यटकको घुइँचो लाग्नथालेको छ । चाडपर्व सकिनबित्तिक्कै आन्तरिक पर्यटकको घुइँचो लाग्ने जखेरामातिहार सकिएलगत्तै भिडभाड बढेको हो ।

Buddha International Hospital
Advertise with us

दाङ सहित पछिल्लो समय पुर्व बटवल देखि पश्चिमबर्दियावाट समेत जखेरा तालअवलोकनको लागिआउने आन्तरिक पर्यटकहरु अहिले जखेरा तालमा ढुङगामा रमाइराखेका छन् । ढुङगा चढेको शुल्कबाट मात्रै अहिले जखेरामा दैनिक ११ हजार सम्मआम्दानीहुने गरेको छ ।जखेरा तालशिवालयपर्यटन प्रतिस्ठानका महासचिव रविध्वजथापाले प्रति व्यत्तिबाट २० रुपैयाँ सम्मशुल्कलिने गरेको बताउनुभयो । विगततीन देखि ज्यादै भिडभाड शुरु भएको छ । दैनिकपाँचहजार आन्तरिक पर्यटक आउने गरेको बताउनुभयो ।


तिहारमा देउसी भैलो खेलेर रकम संकलन गरेकाहरु भैलो खाने कार्यक्रम(पिकनिक) को लागिजाने गरेका छन् । जखेरामापिकनिकको लागिपुगेकी दाङ शान्तिनगरकीप्रमिलाबिकले जखेरा आउँदा रमाइलो लागेको बताउनुभयो । पर्यटटन प्रवद्र्धनको लागिदाङको जखेरा उत्तम स्थल रहेछ, पहिलो पटक जखेरा आउनुभएकीबिकले भन्नुभयो ।

यसोत पश्चिम बद्र्धियावाट पनिजखेरामा भ्रमण गर्नको लागि गाडी नै रिर्जव गरेर आउने गर्दछन । बर्दिया निवासी सोनु चौधरीले आफुलाई जखेरा ज्यादै मन परेको बताउनुभयो । हराबरा जंगलविचमाताल राम्रो ठाउँ लाग्यो ।चौधरीलले भन्नुभयो ।

लमहीनगरपवालिका वडा नम्बर ३ को जखेरा सामुदायिकवनउपभोत्ता समहुको हाताभित्र रहेको जखेरा तालमात्रै सातदशमलम ८ हेक्टर क्षेत्रफलमा फैलिएको छ । जखेरा तालको विचमा रहेका द्इवटा मन्दिर तिर्सुलले जखेरामाथप रौनकताथपेको छ ।

जखेरा क्षेत्रमापूशस्तखोपानीको सुविधानहुंदा भनभोजको लागिआउने आन्तरिक पर्यटकलाई समस्याहुने गरेको छ भने गाडी पार्किकङको व्यवस्थित स्थाननहुंदा यत्रतत्रपार्किङ गरेको देखिन्छ । लमहीनगरपालिकाले जखेरा क्षेत्रको समग्र विकासको लागिगुरुयोजनाबनाएकोले यस क्षेत्रको विकासको लागिनगरपालिका सकृय रहेको नगर प्रमखकुलवहादुर केसीले जानकारी दिनुभयो ।

Advertise with us