बालिकालाई बलात्कार गरेको अभियोगमा किशोर पक्राउ

 

Buddha International Hospital

लमही, ४ पुस | वडा प्रहरी कार्यालय लमहीले चार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

Advertise with us

लमही नगरपालिका वडा नम्बर ८ निवासी ती किशोरले मोबाइलमा भिजुअल देखाउने बाहानामा बालिकालाई बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको प्रहरी प्रमुख अरुणकुमार सिंहले जानकारी दिनुभयो ।

उनीविरुद्ध अदालतमा करणी मुद्दा दर्ता गरिएको छ । नयाँ कानुनले १८ वर्ष मुनिका व्यक्तिलाई नाबालक भनेकाले पक्राउ परेका व्यक्तिको नाम सार्वजनिक गरिएको छैन् ।

Advertise with us