Ad Area Ad Area
Ad Area

स्वास्थ्य केन्द्रमा निशुुल्क आँखा जाँच शिबिर, ४५ जनामा मोतिविन्दुुको समस्या

Blog Post Ad Blog Post Ad


घोराही, ४ पुुस | घोराही उपमहानगरपालिका–१७ मा रहेको हरिद्धार शहरी स्वास्थ्य केन्द्रमा संचालन भएको एकदिने निशुुल्क आँखा जाँच शिबिरमा २ सय ५० बढीले सेवा लिएका छन् ।

Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad

घोराही उपमहानगरपालिका वडा नम्बर १७ को हरिद्धार शहरी स्वास्थ्य केन्द्रको आयोजना तथा लमही आँखा अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको २ सय ५३ जनाले सेवा लिएको केन्द्रकी प्रमुख देवा योगीले जानकारी दिनुुभयो ।

Blog Post Ad
Blog Post Ad Blog Post Ad

Blog Post Ad Blog Post Ad

उहाँका अनुुसार शिबिरमा जाँच भएका २ सय ५३ मध्ये ४५ जनामा मोतियाविन्दुको समस्या देखिएको छ । मोतियाविन्दुुको समस्या भएका ४५ जनालाई अस्पतालले निशुुल्क अप्रेशन गर्ने उहाँले बताउनुुभयो ।

Blog Post Ad Blog Post Ad

वडाका कार्यबहाक अध्यक्ष रेमन्ता पुनको अध्यक्षतामा भएको एक दिने शिबिरमा आँखा जाँच गर्न आएका अधिकांशमा आँखा पाक्ने, एलर्जीआउने, आँशुुनली बन्द भएको मासुु पलाएको लगायतका समस्या देखिएको जाँचमा संलग्न डा. अमृत नेपालले बताउनुुभयो ।।

Ad Area

Leave a Reply

Your email address will not be published. Required fields are marked *