दाङमा डेङ्गुका विरामी १५ जना पुगे

घोराही, २३ भदौ | दाङमा सोमवार थप ५ जना डेङ्गुका विरामी भेटिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन कमल चन्दका अनुसार सोमवारसम्म दाङमा थप ५ जना डेङ्गुका विरामी भेटिएसँगै जिल्लामा डेङ्गुका बिरामीको संख्या १५ जना पुगेको हो ।

Blog Post Ad


जसमा घोराहीमा ७ जना, तुलसीपुरमा ६ जना र ववईमा २ जना बिरामी भेटीएका हुन् । जनस्वास्थ्य कार्यालयका अनुसार घोराहीमा १ महिला ६ पुरुष, तुलसीपुरमा २ महिला ४ पुरुष र बबईमा एक महिला एक पुरुष रहेका छन् ।

Blog Post Ad

Leave a Reply

Your email address will not be published. Required fields are marked *