महासंघको तयारी पुरा

 घोराही,२९ मंसिर । नेपाल पत्रकार महासंघ दांगको तयारी पुरा भएको छ । प्रत्येक वर्ष झै यसपालि पनि नेपाल पत्रकार महासंघ दांगको स्थापना दिवस तथा साधारण सभाको सम्पुर्ण तयारी पुरा भएको छ ।

Buddha International Hospital

Advertise with us

महासंघमा नंया पेन्ट लगाउनुका साथै विभिन्न थरिका झिलिमिली बत्तीहरू बालिएको छ । दुई दिनसम्म हुने स्थापना दिवस तथा साधारण सभाको पहिलो दिन महासंघले रयाली गर्ने भएको छ ।

रयालीमा विभिन्न संघ-सँस्थाहरुको पनि उपस्तिथि रहने नेपाल पत्रकार महासंघ दांगका अध्यक्ष सविन प्रियासनले बताउनु भयो । साथै महासंघको स्थापना दिवस तथा साधारण सभाको भव्य तयारी भएको जानकारी दिनुभयो।

Advertise with us