‘सहकारीबाट समृद्धि’

दीपक जीएम

Buddha International Hospital

दाङ, मंसिर |  सहकारीको माध्यमबाट आर्थिक समृद्धि हासिल गर्न सकिने सहकारीकर्मीह?ले बताएका छन् . सरकारले तीन खम्बे अर्थनीति अन’सार सहकारीलाई पनि स्वीकार गनर्’ देशको आर्थिक समृद्धिमा सहकारीको भ’मिका महत्वप’र्ण रहेको प’ष्टि ह’ने उनिह?ले बताए |

Advertise with us

जिल्ला सहकारी संघ दाङको २६ औ साधारणसभाको अबसरमा घोराहीमा भेला भएका ४ सय बढि सहकारीकर्मीह?ले गाउँमा गरिएको आर्थिक उपार्जनको कार्यले दिगो विकास लक्ष्य प्राप्त गर्न सहयोग प’ग्ने बताए | राष्ट्रिय सहकारी संघका केन्द्रिय सदस्य भिम त’लाचनले सहकारी रोजगारको केन्द्र, व्यसायीक कृषि प्रणालीको विकास र आर्थिक समृद्धिको आधार भएको बताउन’भयो |

‘गाउँ गाउँमा अहिले सहकारी छन् . स्थानीय उत्पादनमा जोड दिदै व्यवसायीक प्रणालीको स’?वात भैसकेको छ .’ त’लाचनले भन्न’भयो, ‘यसले रोजगारी प्रदान गनर्’को साथै सरकारले तय गरेको दिगो विकास लक्ष्य प्राप्त गर्न ठ’लो सहयोग गर्छ |’ सरकारले ल्याएको सहकारी ऐन २)७४ मा आलोचनात्मक समर्थन गरेको बताउँदै त’लाचनले शंसोधनका लागि आफ’ह?ले स’झाव ब’झाईसकेको बताउन’भयो |

कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडका लेखा स’परिवेक्षण समितिका संयोजक दामोदर अधिकारीले सरकारी एकिकरणको विकल्प नभएको बताउन’भयो |‘एउटै गाउँमा धेरै सहकारी स्थापना भएका छन्, क्षमता भन्दा धेरै सहकारी स्थापना ह’न’ सहकारीको म’ल्य र मान्यता भन्दा बाहिरको क’रा हो .’ अधिकारीले भन्न’भयो, ‘भ’गोल र समान प्रकृतिका सहकारीको विकास फ’टेर भन्दा ज’टेर सम्भव छ |

कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष गोविन्द्र प्रसाद शर्माले स्थानीय तहलाई सहकारीको दर्ता देखि खारेजीको अधिकार स’म्पिन’ म’ल’कको आबस्यकता भएको बताउन’भयो . ‘दिगो शान्ती, आर्थिक समृद्धि र सम’न्नत समाज निर्माण गर्नका लागि सहकारी सम्बन्धी अधिकार स्थानीय तहमा गएको छ र्माले भन्न’भयो, ‘यसले अर्थतन्त्रलाई आत्मनिर्भर र स्वतन्त्र बनाउन मद्यत प’ग्छ |’

कार्यक्रममा जिल्ला सहकारी संघका कोषाध्यक्ष किरण भण्डारीले आगामी आर्थिक वर्षका लागि २८ लाख !४ हजार बराबरको अन’मानित बजेट प्रस्त’त गनर्’भएको थियो . चाल’ आर्थिक वर्षमा ! लाख !७ हजार ?पैया नाफा भएको समेत जानकारी गराउन’ भयो . जिल्लाका विभिन्न स्थानबाट कार्यक्रममा सहभागी भएका सहकारीकर्मीह?ले आगामी कार्यकालका लागि नयाँ नेतृत्व समेत चयन गर्नेछन् |

जिल्लामा क’ल ६ सय २२ सहकारी संस्थाह? छन् भने जिल्ला सहकारी संघमा ४ सय ५ वटा विषयगत सहकारी संस्थाह? आबद्ध रहेको संघका अध्यक्ष शर्माले बताउन’भयो |

Advertise with us