पुस्तक तथा स्नेशनरी व्यवसायी महासंघ दाङ शाखाको नयाँ कार्यसमिति

Advertise with us

नेपाल पुस्तक तथा स्नेशनरी व्यवसायी महासंघ दाङ शाखाको नयाँ कार्यसमिति चयन भएको छ । शनिवार सम्पन्न १८ औं साधारणसभा तथा पाँचौ अघिवेशनबाट दिपक भुसालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

Buddha International Hospital

Advertise with us

गगसमितिको प्रथम उपाध्यक्षमा केशवराज सुवेदी, द्धितीय उपाध्यक्षमा प्रकाश भट्टराई, सचिवमा निलकण्ठ तिवारी, सहसचिवमा नारायणप्रसाद भुसाल, कोषाध्यक्षमा तिर्थबहादुर डाँगी चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा हरिप्रसाद पोख्रेल, निर्मला चौधरी, कमलबहादुर डाँगी, प्रेमप्रकाश डाँगी, निमानन्द गैरे, विष्णुबहादुर अधिकारी, विष्णु योगी, किरण वस्नेत, सन्तोष आचार्य र गंगामणि डाँगी चयन भएका छन् । अधिवेशनबाट सबै पदाधिकारी तीन वर्षको कार्यकालका लागि सर्वसम्मत रुपमा चयन भएका हुन् ।