रेडियो मध्यपश्चिम एफएमको अध्यक्षमा सुशिल गौतम निर्विरोध निर्वाचित

 

Buddha International Hospital

रेडियो मध्यपश्चिम संचालक समितिको अध्यक्षमा सुशील गौतम निर्वाचित हुनु भएको छ । जसको उपाध्यक्षमा मधुसुदन बैद्य, सचिवमा सुुदर्शन रिजाल, कोषाध्यक्षमा शारदा शर्मा रहनु भएको छ । त्यस्तै कार्य समिति सदस्यहरुमा शरद अधिकारी,लिलाधर शर्मा, नौलसिंह घर्ती, योगेन्द्रराज न्यौपाने, टुकाराम पन्त, एकनारायण पौडेल, रेखा गौतम रहनु भएको छ । त्यस्तै सल्लाहकारहरुमा नारायणप्रसाद शर्मा, माधवप्रसाद शर्मा, टिकाराम रेग्मी, गुुरुप्रसाद शर्मा, धुर्वकुमार श्रेष्ठलाई चयन गरेको छ ।

Advertise with us

यस्तै देविप्रशाद गुप्ताको संयोजकत्वमा गठित लेखा सुुपरिवेक्षण समितिको सदस्यहरुमा हेमराज बन्जाडे, टिकाराम पन्थ रहनु भएको छ । कार्यसम्पादन समितिको संयोजकमा सुशिल गौतम,मधुसुदन बैद्य, सुदर्शन रिजाल,शारदा शर्मा र कानुुनी परामर्श समितिको संयोजकमा गिरीराज रेग्मी र सदस्यहरुमा प्रताप रेग्मी, ध्रुुवराज श्रेष्ठ रहनु भएको छ।