भिक्टोरियामा दशौं ब्याचलाई स्वागत

घोराही,२१। भिक्टोरियाका ९ औँ ब्याचका विद्यार्थीहरुले नव आगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । शुक्रबार भएको एक औपचारिक कार्यक्रमको आयोजना गरी भिक्टोरिया कलेजका रोजालिन्ड ग्रुपले दशौं ब्याचका इन्प्याक्ट ग्रुपलाई स्वागत गर्नुका साथै कार्यक्रमको आयोजना पनि गरेको थिए।

Buddha International Hospital

Advertise with us

उक्त स्वागत कार्यक्रममा मेगा बैंकका बि.एम. शरद अधिकारीको प्रमुख आतिथ्यतामा रहेको थियो । कलेजका प्रमुख के।बी चौधरी,नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियााशन र ग्लोबल अाइएमईका म्यानेजर बसन्त रेग्मी लगायतले बोल्नु भएको थियो | रोजालिन्ड ग्रुपका मोहन भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण भिक्टोरिया कलेजका विद्यार्थी सुरज गुप्ता र सविना बस्नेतले गरेका थिए ।

Advertise with us