फिटनेस फस्टको रक्तदान

काठमाडौ । फिटनेस फस्ट क्लबको आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सतुंगल पार्टी प्यालेसमा भएको रक्तदानमा खेलाडीलगायत गरी १ सय ४५ जनाले रक्तदान गरेको फिटनेस फस्टका सञ्चालक बुद्धिजंग कार्कीले जनाएका छन् ।

Buddha International Hospital

Advertise with us

क्लबले रक्तदान कार्यक्रम आयोजना गरेको यो लगातार चौथो वर्ष हो । रक्तदान कार्यक्रमको डा. मदनमान मल्लले एक कार्यक्रमबीच उद्घाटन गरे ।