प्रदेशमा दाङबाट २५ जना

Advertise with us

नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रदेश नं– ५ को प्रदेश सदस्यमा दाङबाट २५ जना परेका छन् । पूर्व एमालेका तर्फबाट १६ र पूर्व माओवादी केन्द्रका तर्फबाट नौजना प्रदेशमा पर्नु भएको छ ।

Buddha International Hospital

Advertise with us

पूर्व एमालेबाट जोगबहादुर राणा, रेवतीरमण शर्मा, देवी पोख्रेल, टोपेन्द्र केसी, सरस्वती गौतम, शारदा स्वर्णकार, टीकाराम खड्का, गिरिराज केसी, मेनका पोख्रेल, लक्ष्मण आचार्य, शिवकुमार आचार्य, सीता न्यौपाने, जीतेन्द्रमान नेपाली, तुलसा केसी, कोमल वली र गङ्गा चौधरी रहेका छन् ।

त्यस्तै पूर्वमा माओवादी केन्द्रबाट लुमाकान्त न्यौपाने, तुलसीराम पुन, भीमकुमारी बाँठा मगर, भीमबहादुर वली, रामजी चौधरी, लुमबहादुर कार्की, लेखराज रेग्मी, रामबहादुर दहित र लीला शर्मा रहेका छन् ।