बैंकर्स क्लबको अध्यक्षमा लामिछाने


तुलसीपुर,१४ जेठ ।
तुलसीपुर बैंकर्स क्लबको अध्यक्षमा सरोज लामिछाने चयन भएका छन् । क्लबको मंगलबार तुलसीपुरमा बसेको बैठकले लामिछानेको अध्यक्षतमा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

Advertise with us

क्लबको उपाध्यक्षमा योगेश मल्ल, कोषाध्यक्षमा डिल्लीबहादुर खत्री, सचिबमा रन्जन कोइराला, सह—कोषाध्यक्षमा सन्तोष बुढाथोकी, सह—सचिबमा प्रनिल भुसाल चयन भएका छन् ।

Buddha International Hospital

क्लबको सदस्यहरुमा राजिब ओली, तोयानाथ धिताल, राजन भण्डारी, सन्तोष बुढाथोकी र नबराज खरेललाई चयन गरिएको छ । नव निर्वाचित अध्यक्षले क्लबले वित्तिय कामसंग सामाजिक कामलाई पनि गर्ने बताए ।

उनले वित्तिय क्षेत्रमा भएका समास्यालाई समाधान गर्न क्लबको भुमिका महत्वपुर्ण हुने समेत प्रतिवद्धता जनाएका छन् । ‘हामी वित्तिय काममा मात्र सिमित हुँदैनौँ, हामीले समाजिक कामलाई पनि निरन्तरता दिने छौ, अब वित्तिय समस्या समाधानका लागि पनि एक भएका छौँ—उनले भने ।।

Advertise with us