दाङमा एक महिला मृत फेला


घोराही, १४ जेठ । गढवा गाउँपालिका वडा नम्वर ७ मा एक महिला मृत अवस्थामा फेला परेकी छन । गत वैशाख २९ गते देखि घरबाटै हराउनुभएकी ५० बर्षिया देवीकला विकको आज शव फेला परेको प्रहरीले जनाएको छ ।

Buddha International Hospital
Advertise with us

गडवा गाउँपालिकामा रहेको सिर्जना सामुदायिक वनमा सडेगलेको अवस्थामा उहाँको शव भेटिएको हो । मृतक विक सुस्त मनस्थितीको रहेको पारिवारीक स्रोतले जनाएको छ ।

Advertise with us